एक हप्ते च्याट लब 'हाँस्य मुक्तक' 

शनिबार एउटा ग्रुप च्याटमा भयो हाम्रो भेट,
हेर्दा हेर्दै उत्तिखेरै आयो फ्रेण्ड रिक्वेस्ट।
आइतबार गरेँ उनलाई फ्रेन्ड लिस्टमा एड,
आफ्नै सम्झी साट्यौं दुबैले मन अनि पेट।

सोमबार आइडी मागेर स्काइपमा गरें एड,
नंम्बर पाएपछि फोनमा पनि भयो हाम्रो भेट।
मंगलबारबाट सुरु गरें मैले रोमान्टिक च्याट,
अन्तिममा बन्न लाग्यौ एकअर्काको लागि म्याड।

बुधबार लाज पचाएर उनले भनिन् मलाई भेट,
डेट फिक्स हुनै नपाई डिस्कनेक्टभो NTC को नेट।
बिहिबार फोन गरेर भनि चोकमा बाह्र बजे भेट,
पर्यो फसाद मेरो त हजुर हिम्मतनै जुरेन सेट!

शुक्रबार एका बिहानै जब मैले खोलें नेट,
लेखेकी रैछे - चिरट र आई हेट यु इडिएट।
शनिबार के भो कुन्नि भइन हाम्रो भेट।
थाहा पाएँ एक हप्तामै लव स्टोरी भैैसकेछ चेट। 
एक हप्ते च्याट लब 'हाँस्य मुक्तक'  Rating: 4.5 Diposkan Oleh: Teach Sansar

टिप्पणीहरु

Name

कथा / कहानी,11,गजल / मुक्तक,3,जोक्स / हाँस्यव्यङ्ग्य,4,डाउनलोड,1,दन्त कथा,2,दैनिकी/डायरी,6,नि:शुल्क ई-बुक,1,प्रेम कथा,6,प्रेरणादायक लेख,2,यात्रा संस्मरण,2,लघु कथा,1,सामाजिक कथा,3,
ltr
item
Bikas Gurung's Blog: एक हप्ते च्याट लब 'हाँस्य मुक्तक' 
एक हप्ते च्याट लब 'हाँस्य मुक्तक' 
शनिबार एउटा ग्रुप च्याटमा भयो हाम्रो भेट, हेर्दा हेर्दै उत्तिखेरै आयो फ्रेण्ड रिक्वेस्ट...
https://4.bp.blogspot.com/-qKL8D5dYh44/WnDOWyw0mTI/AAAAAAAABWc/kcIRjR96XTM1XhK2Ids_A8Ii2FkQ1WOSwCLcBGAs/s640/comedy.png
https://4.bp.blogspot.com/-qKL8D5dYh44/WnDOWyw0mTI/AAAAAAAABWc/kcIRjR96XTM1XhK2Ids_A8Ii2FkQ1WOSwCLcBGAs/s72-c/comedy.png
Bikas Gurung's Blog
https://www.bikasgurung.com.np/2018/01/one-week-chat-love.html
https://www.bikasgurung.com.np/
https://www.bikasgurung.com.np/
https://www.bikasgurung.com.np/2018/01/one-week-chat-love.html
true
8362277275083073077
UTF-8
सबै पोस्ट लोड भयो कुनै पोस्ट भेटिएन सबै हेर्नुहोस् अझ पढ्नुहोस् प्रतिकृया दिनुहोस् प्रतिकृया रद्द गर्नुहोस् हटाउनुस् द्वार गृहपृष्ठ पेजहरु लेखहरु सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस समुह अभिलेखहरु खोजी गर्नुहोस् सबै पोस्टहरु माफ गर्नुहोला, तपाईंको अनुरोधसँग कुनै सामग्री मेल खाएन गृहपृष्ठमा फर्किनुहोस् आइतबार सोमबार मंगलवार बुधवार बिहीवार शुक्रबार शनिबार आइतबार सोमबार मंगलवार बुधवार बिहीवार शुक्रबार शनिबार जनवरी फेब्रुवरी मार्च अप्रिल मे जून जूलाई अगस्ट सेप्टेम्बर अक्टुबर नोभेम्बर डिसेम्बर जनवरी फेब्रुवरी मार्च अप्रिल मे जून जूलाई अगस्ट सेप्टेम्बर अक्टुबर नोभेम्बर डिसेम्बर भर्खरै 1 मिनेट अघि $$1$$ minutes ago 1 घण्टा अघि $$1$$ hours ago हिजो $$1$$ days ago $$1$$ weeks ago पाँच हप्ता भन्दा अघि फलोवरहरु फलो गर्नुहोस् यो प्रिमियम कन्टेन्ट हो यो खोल्नको लागि सेयर गर्नुहोस् सबै कोड कपि गर्नुहोस् सबै कोड छान्नुहो्स सबै कोड तपाईंको क्लिपबोर्डमा कपि भयो । यो कोड/लेख कपि गर्न सकिएन । कृपया कपि गर्नको लागि एकैसाथ [CTRL] र [C] (अथवा Mac मा CMD र C) थिच्नुहोस् ।