नमस्ते! हार्दिक स्वागतम्
Live
wb_sunny

Breaking News

मुक्तक: मलाई उडेर क्षितिजमा बादल छुन मन लागेको छ

मुक्तक: मलाई उडेर क्षितिजमा बादल छुन मन लागेको छ

मलाई उडेर क्षितिजमा बादल छुन मन लागेको छ, 
त्यो निलो गगनको छातीमा रुन मन लागेको छ । 
भुइँको दुबो जस्तै मौलिएर, सागर जस्तै फैलाएर, 
दिलले सुन्दर रानीको राजा हुन मन लागेको छ ।

Tags

Newsletter Signup

Sed ut perspiciatis unde omnis iste natus error sit voluptatem accusantium doloremque.

Post a Comment