बिहे अघि र पछि केटा र केटीको कुराकानी 'जोक्स'

0
Funny Jokes
कुनै पनि प्रेमि जोडि जब भेट हुन्छ तिनिहरुको कुरा र बिहे पछि उनिहरुको कुरा ठिक उल्टो हुन्छ। बिहे हुनु अघिको कुरा माथि बाट तल अर्थात सुल्टो पढ्दै जानुहोस्:
केटाः साँच्चि मैले यो क्षण धेरै कुरेको थिएँ ।
केटीः के भन्न खोजेको, तिमि मलाई छोड्न चाहन्छौ?
केटाः होईन तिमि यस्तो नसोँच ।
केटीः के तिमि मलाई साँच्चै मन पराउछौ ?
केटाः अफ् कोर्स, सँधै भरी ।
केटीः के तिमी मलाई ढाँट्दै छौ ?
केटाः नो! किन यस्तो वाइयत कुरा सोच्दै छौ ?
केटीः के तिमि मलाई किस गर्छौ ?
केटाः सँधै भरी ।
केटीः के तिमि मलाई पिट्छौ ?
केटीः अरे! तिमि पागल त भएनौ ?
केटीः के म तिमिलाई बिश्वास गरौ ?
केटाः Yes!
केटीः Darling!
अब बिहेपछि तिनिहरुको कुरा कस्तो हुन्छ त तलबाट माथि अर्थात उल्टो पढ्दै जानुस् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)

#buttons=(Accept !) #days=(60)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top