एम.आर.आर. (Mens Room Reloded) को १३ औं वार्षिकोत्सव 'मुक्तक'
बेसाहारा भई रुँदा आफन्त भै राहत दियौ।
रगत चाहिँदा ब्लड बैंक नै पोल्टोमा हाली,
मरेको जीवन बचाउन हातमा हात दियौ ।
दुःख सुख भावना पोख्ने थलो बनेर आयौ,
थकित मनलाई प्रेरणाको संगीत सुनायौ ।
१३ औं वसन्त पार गरि महान् परिवारभित्र,
गन्थन, मन्थन र भातृत्वको मीत लगायौ ।
Happy 13th #MRR Anniversary to all Mrrian ❤️
#Yes_To_Brotherhood 🤘
#Jay_MRR 🤩
#DEC_11❣️
Post a Comment